Home  About us  Activities  Contact  Feedback  Photo

 Welcome and namaste in myagdinepal web portal

Home

Latest News

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli  Blog

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

·                   दिपावलिको अबसरमा जर्मनको बोन शहरमा बिशेष कार्यक्रमको कार्यक्रमको अयोजना 

·         ि जर्मन बोन
   १० नोभेम्बेर २००७    हिन्दू धर्मको महान चाड तिहार{को अबसर पारेर जर्मनको  पश्चिमाञ्चल  बोन शहरमा सुभकामना आदानप्रदान तथा   दिवा भोज शाहीत बिशेष  कार्यक्रम सम्पन्न गरिएको छ . नेपाली  पश्चिमाञ्चल जर्मनको  कन्सुलर  राम थापाज्यु को सभापतित्वमा भएको कार्यक्रममा प्रावशि नेपाली तथा जर्मनकोहरु] माझ दिपावलिको सुभकामना आदानप्रदान गर्दै उपस्थित् जर्मन हरुलाइहिन्दू धर्मको महान चाड तिहार{को महत्व बारे प्रस्ट्याउदै नेपाली झलक समेत  प्रस्तुत गरिएको थियो .

·                             नेपाल मा शान्ति को कामना शाहीत दिप प्रजवलन गरिएको  कार्यक्रममा अल्का खनाल,अन्द्रियास खनाल,मारिया, चर्चित टेलिचलचित्र काली गण्डकीको सेरोफेरोको निर्माता लाल बहादुर नेपाली , बिशेष उपस्थित रहेको थियो .  भने  बिबिध सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थि. सो बेबस्थापन अल्का  खनाल ,रिता र मरिया ले गर्नु भएको थियो .

·                     

·                                                                                                                             

 

 
 

Help flood victim

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com