|
ईन्द्र थापा मगर
हङकङ,
म्याग्दी प्रवासी नेपाली संघ(मोना),हङकङको चौथो अधिवेशसन सेप्टेम्बर
२८, २००८ का दिन याउ मा तेई कम्यूनिटी सेन्टर,याउ मा तेईमा सम्पन्न
भयो। अध्यक्ष दल बहादुर सेबुर्जाको नेतृत्वमा उपाध्यक्ष अमृत गर्बुुजा,सचिव
लोकेश बोगटी, सहसचिव रुपा चोचाङ्गी, कोषाध्यक्ष कर्ण बहादुर पुर्जा,
सदस्यहरुमा पदम पाईजा, आशा पुन, तुला देवी तिलिजा, बिना पुन, कर्ण
पाईजा, रेणु थापा, टिपेन गबुर्जा ,शिला जुग्जाली, महेश पाईजा र राजेन्द्र
तिलिजा निर्वाचीत हुन भएको छ।
प्रमुख अतिथि नेपाली
महावाणीज्यदूतवासका महावाणीज्यदूत केशव प्रसाद भट्टराई, विशेष अतिथि
हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बु, मोना अन्तर्राष्ट्रिय समन्वय
समितिका संयोजक प्रकाश पुन र मोना हङकङका सल्लाहकार तथा भूपू माननिय
नर बहादुुर पुन साथै अतिथिहरुमा नेपाली आदिबासी जनजाति महासंघका अध्यक्ष
भुुपेन्द चेमजोङ्र, हेभन्ली पाथका अध्यक्ष बाल कुमार राई, एन आर एन
हङकङका उपाध्यक्ष दुर्गा प्रसाद गुरुङ, पुन मगर समाज,हङकङका अध्यक्ष
राजु गर्बुजा, एमाले,हङकङकका सचिव ओम राज सम्बाहाम्पे साथै सल्लाहकारहरु
संस्थापक अध्यक्ष गणेश फगामी, रुपनाराण पुन,क्यापटेन ईन्द्र बहादुर
अधिकारी,पुन मगर समाज हङकङका भूपू अध्यक्ष गो.मे.गम बहादुर बुदुजा,
भक्त रोका,कर्ण पुन र संस्थापक सल्लाहकार फक्त बहादुर गर्बुजाको उपस्थिती
थियो।
च्ाौथो अधिवेशनको
सफलताको शुभकामना मन्तव्य दिनेहरुमा पु्रमुख अतिथि केशव प्रसाद भट्टराई,विशेष
अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बु, मोना अन्तर्राष्ट्रिय
समन्वय समितिका संयोजक प्रकाश पुन अतिथिहरुमा नेपाली आदिबासी जनजाति
महासंघ,हङकङका अध्यक्ष भुपेन्द चेमजोङ्र, हेभन्ली पाथका अध्यक्ष बाल
कुमार राई, एन आर एन हङकङका उपाध्यक्ष दुर्गा प्रसाद गुरुङ र पुन मगर
समाज,हङकङका अध्यक्ष राजु गर्बुजा हुनु हुन्थ्यो। खुला सत्रको अध्यक्षता
अध्यक्ष तुल्मराज रामजालीले गर्नु भएकाृ थियो भने स्वागत भाषण सहसचिव
लोकेश बोगटीले र कार्यक्रम संचालन सचिव ईन्द्र थापा मगरले गर्नु भएको
थियो। उक्त अवसरमा संस्थाका दिर्घकालीन सदस्य बन्नेहरु निवर्तमान
उपाध्याक्ष घन बहादुुर गर्बुजा,भूपू मोना,हङकङ कार्यसमितिका सदस्य
अमर भण्डारी(हाल यू.के.),मोना महिला समितिका निवर्तमान सदस्य लक्ष्मी
थापा मगर र मोना साँस्कृति समितिका निर्वतमान सदस्य मन कुमारी पुनलाई
क्रमश प्रमख अतिथि केशव प्रसाद भट्टराई,विशष अतिथिहरु नर बहादुर पुन,प्रकाश
पुन र हेम लिम्बुले ककदरपत्र प्रदान गर्नुभएको थियो साथै म्याग्दीबासी
कुनै पनि सस्थाको नेतृत्व तहमा निर्वाचीत भए सस्थाले अझ अभिपेरीत गर्नको
लागि सम्मान गर्ने भएका हुदाँ हालै मगर संघ,हङकङमा उपाध्यक्षमा निर्वाचीत
हुनु भएका दल पुनलाई खादा ओदाएर सम्मान गरीएको थियो।
वन्द सत्रको संचालन गणेश
फगामीको अध्यक्षतामा सदस्यहरु गो.मे. गम बहादुर बुुदुुुुजा र कृष्ण
तिलिजाले गर्नु भएको थियो भने दल पुनको अध्यक्षतामा सदस्यहरु रुप प्रसाद
पुन र राजु गर्बुजा रहनुु भएको निर्वाचन समितिले नयाँ कार्यसमितिको
निर्वाचन गरेको थियो। निवर्तमान सचिव ईन्द्र थापा मगरले कार्यप्रतिवेदन
र निर्वतमान केाषाध्यक्षको तर्फबाट सहसचिव लोकेश बोगटीले आर्थिक प्रतिवेदन
पेश गर्नु भएकोमा सबै सर्वसम्मतरुपमा पारीत भएको थियो भन प्रस्तुत्
प्रस्तावहरु उपर छलफल भै सुझव सहित पारीत भएको थियो। विगतको अधिवशनमा
भन्दा यस पटक म्याग्दीबासीहरुको उल्लेखनीय उपस्थिती थियो।
|