www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Myagdinepal

Home

  Editorial

National news

nrn activities

myagdeli news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

पाच दलको सर्बदलिय बैठक बालुवाटारमा

काठमाडौं। बर्तमान सरकार लाई पूर्णता दिनको लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा एमाले,कङ्रेस,फोरम;तमलोपा र सद्भभावना को सयुक्त बैठक बसीरहेको छ । प्रधानमन्त्रीको बिशेष  पहलमा डाकिएको उक्त बैठकले बर्तमान सरकार लाई पूर्णत दिनको लागि मधेसबादी दलहरुको मागको सन्दर्भमा छलफल गर्ने छ र भोली सम्ममा मन्त्रीमण्डल ले पूर्णता पाउने कुरा एमाले स्रोतले बता एको छ। यस भन्दा अगाडिनै नेकपा एमाले र नेपाली कङ्रेसले आफ्नो तर्फ बाट मन्त्री मण्डलमा पठाउने हरुको नामावली प्रधानमन्त्री लाई पठाइ  सकेका छन भने मधेसबादी दलहरु ले आफ्नो आकार भन्दा केही  बढी मन्त्रीहरुको माग गरेकोले मन्त्री मण्डलले पूर्णता पाउन सकेको थिएन ।

 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com