www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

एन्त्वेर्पेन शहरमा नेपालको अनुवभ गरौ भन्ने नारा साथ नेपाल फेस्टिवल मनाउदै

युवराज गुरुंग बेल्जियम
अन्तत: लामो समय देखिको छलफल पश्चात नेपाल र वेल्जियमवासी नेपाली समुदायको पहिचान गराउन तथा नेपालको व्यापार पर््रवर्द्धन गराउन सहायक ठानिने कार्यक्रम न्ोपाल फेस्टिभल २००८ आयोजना गरिने भएको छ । नेपाली दूतावास तथा एनआरएनको सक्रियतामा वेल्जियम स्थित विभिन्न नेपाली संघ संस्था तथा महानुभावहरु र अन्य वेल्जिक सामाजिक संघसंस्थाहरु विचको सामूहिक छलफलले यो निर्ण्र्ााा पुरयाएको हो ।

नेपाली संस्कृति, भेष भूषा, सांस्कृतिक कार्यक्रमहरु, हस्तकलाका सामानहरु, गलंैचा कार्पेट, गार्मेण्ट कपडा, जडिबुटी तथा चिया कफि लगायत नेपाली खानाहरुको पर््रदर्शन तथा विक्रि वितरण गरिने र नेपालको पर्यटन विकासमा टेवा पुरयाउने सूचनामुलक कार्यक्रमहरु प्ा्रस्तूत गरिने लक्ष राखिएको यस महोत्सवलाई सफल बनाउन उपस्थित सबै संघसंस्थाका प्रतिनिधिहरुले एकै स्वरमा दृढ प्रतिवद्धता जाहेर गरेका छन् । नपाली समुदायका अग्रज व्यक्तित्व रविन्द्रमान श्रेष्ठका संयोजकत्वमा बनेका महोत्सव संयोजन समितिले कार्यक्रम संपन्न गराउन वेल्जियमका सवै नपाली संघ संस्थाहरु, छिमेकी मूलुकमा रहनु भएका व्यवसायीहरु, नेपाल सरकार, पर्यटन वोर्ड सबै संग सहयोगको लागि आव्हान समेत गरि सकको छ ।

यहि जून महिनाको २१ र २२ क्रमश शनिवार र आईतवार दर्ुइ दिने महोत्सव न्ोपाली समुदायको घनत्व रहेको एन्टवर्ेर्पेन शहर -वोर्गरहाउट)मा आयाजना हुन गैरहेको छ । वल्जियमवासी संपर्ूण्ा नपालीहरुका स्वपहिचान र गौरव संग गांसिएको यस महोत्सवलाई भव्य सफल बनाउन हरेेक वेल्जियमवासी नपाली र संघ संस्थाले के कसरी योगदान पुरयाउन सक्छन भन्ने सवाल नै अहिलेका प्रमुख सवाल हुन जान्छ । मातृभमी र यहांका नेपाली समुदायका हक हितका लागि संगठित हरेक संघसंस्थाका लागि योगदान पुरयाउनु संभवत यो उत्तम अवसर हो । मातृभूमी नेपाल ऐतिहासिक निर्ण्र्ााा साथ संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत प्रवेश गरि सकेको वर्तमान अवस्थामा प्रवासमा रहेका हामी नेपालीहरुले मुलुकका समृद्धिका लागि गरिने यस्ता प्रयत्नहरुमा हरतरहले योगदान पुरयाउनु नै मुख्य दायित्व हो भन्ने हामीले ठानेका छौं । यस ऐतिहासिक नेपाल महोत्सवका हरेक वेल्जियमवासी नेपालीहरु र संघसंस्थाहरु आयोजक हुन् तिनलाई संयोजन गर्ने भूमीका मात्र संयोजन -व्यवस्थापन) समितिको हो ।

Experience Nepal in Antwerpen अर्थात एन्टवर्पेन शहरमा नेपालका अनुभव गरौं भन्ने मूल नाराका साथ सम्पन्न हुन गै रहेको यस महोत्सवमा हाम्रा सामूहिक दायित्व र भूमीकाहरु के के हुन सक्छन त :

१. नेपाल महोत्सवको आयोजक हामी हौं, यस महोत्सवको सफलताका हरेक विषयहरुमा हाम्रो भूमीका र योगदानको खांचो छ भन्ने मूल भावनालाई आत्मासात गरेर ।
२. वेल्जियमवासी नेपाली समुदाय र मुलुकको प्रतिष्ठा संग गांसिएको यस महोत्सवका हरेक पक्ष्ँहरुमा नैतिक र्समर्थन जनाएर ।
३. गीत, संगीत, नृत्य र अन्य कलापर्ूण्ा प्रस्तूतिका लागि संयोजन समिति संग सहकार्य गरेर ।
४. महोत्सवका पर्चा, पोष्टर वितरण तथा अन्य विविध संचार माध्यमद्धारा प्रचार प्रसार गरेर ।
५. घूलमील तथा संवन्ध रहेका वेल्जिक समुदायलाई महोत्सवमा उपस्थित हुन उत्पे्ररित गरेर ।
७. व्यवसायी तथा संघ संस्थाहरुले नेपालजन्य सामग्रीहरुको विक्रि वितरण गरेर ।
८. नेपाली खाना तथा परिकारका सामग्रीहरु विक्रि वितरण गरेर ।
९. संघ संस्थाहरुले आफना स्वामित्वमा रहेका नेपालका परिचय दिने सामग्रीहरु पर््रदर्शनीका लागि समितिलाई उपलब्ध गराएर ।
१०. ब्यक्ति तथा परिवारहरुले आफना स्वामित्वमा रहेका नेपालको परिचय दिने सामग्रीहरु पर््रदर्शनीका लागि समितिलाई उपलब्ध गराएर ।
११. समितिद्धारा वितरित प्रवेश टिकट समयमै विक्रि वितरण गरेर ।
१२. महोत्सवमा सकेसम्म नेपाली तथा आदीवासी जनजातिका भेषभूषामा सहभागी भएर ।
१३. महोत्सव तयारीका लागि अग्रपंक्तिमा लागी परिरहेका स्वयंसेवकहरुलाई अरु प््राोत्साहित गरेर ।
१४. महोत्सव संवन्धि विविध विषयहरुमा सल्लाह सुझाव दिएर ।

उल्लेखित शिर्षहरु व्ााहेक योगदानका अन्य महत्वपर्ण्र्ाावविध विषयहरु पनि हन्छन, सवैले महोत्सव प्रति आफनो कर्तब्य ठानी छलफल र वहश चलाउनु सान्दर्भिक ठानिन्छ । वेल्जियमवासी नपाली समुदाय अनि नेपाल प्रति सच्चा योगदान पुरयाउन यस पवित्र महान कार्यमा हरेक वेल्जियमवासी नेपाली र संघसंस्थाले यस महोत्सवलाई अवसरका रुपमा उपयोग गर्नेछन भन्नेमा हामी पर्ूण्ा आशावादी छौं ।


 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com