पुरुशोत्तम सुबेदी
यही आगामी पांच जुलाई २००९ का दिन नेपालका चर्चित कमेडी
(हास्यब्यांङे )कलाकार मनोज
गजुरेल ले बेल्जियममा रहेका
प्रवासि नेपालीहरुलाई रहर पुग्नेगरी हसाउने भएका छन । प्रवासि
नेपालीहरुको चाहना अनुसार हास्यब्याङे कार्यक्रम सहीत युरो टुर मा
निस्कियका मनोज गजुरेलका साथमा नेपाली चर्चित
VERSATILE SINGER
सुगम पोखरेल र
रिमिक्स गुरु डिजे राजु रहेका छन
। बिभिन्न युरोपका छ वटा मुलुकमा कार्यक्रम प्रदर्सन गर्ने
उद्यस्यले नेपाल बाट आउने उक्त कलाकारहरुको टोलिले ५ जुलाईमा
बेल्जियमको एन्ट्वेर्पेन शहर
REUZEN PORT TURNHOUTSEBAAN 110
- 2140 BOERGERHOUT
मा
दिनको ठीक तीन
बजे कार्यक्रम प्रदर्सन गर्ने भएको छ ।
नेपाली
लोक तान्त्रिक मंच बेल्जियमको आयोजनामा हुन गईरहेको उक्त
मनोरन्जनात्मक कार्यक्रममा अत्यधिक प्रवासि नेपालीहरुले हांसेर
स्वास्थ्य लाभ लिने अनुमान गरिएको छ । उक्त कार्यक्रमलाई सफल
पार्न नेपाली लोक तान्त्रिक मंच बेल्जियमले बिभिन्न उप समितिहरु
निर्माण गरेको छ । कार्यक्रमबाट बेल्जियम बासी नेपालीहरुलाई भरपुर
खुशी पार्न एन डि एफ बेल्जियमका पचासौं जना आफ्ना संस्थाका
कार्यकर्ताहरु स्वत:स्फुर्त परिचालित छन । प्रस्तुत कार्यक्रममा
संस्थाले सबै दर्सकहरुलाई एक पटक फ्री पेय पदार्थको कुपनको
ब्यवस्था गरेको छ ।
। उक्त
कार्यक्रमलाई सफल पार्न नेपाली लोक तान्त्रिक मंच बेल्जियमले
संस्थाका सम्पूर्ण सदस्यहरु मुल आयोजक समितीमा रहने गरी
बिभिन्न
बिभिन्न
उप समितिहरु पनि
निर्माण
गरेको छ । उप समितिहरुमा
प्रचारप्रसार उप समिती
- संयोजक पुरुशोत्तम सुबेदी - ०४८६६२१३५६
टिकट
बिक्री बितरण उपसमिती
- प्रकाश कुमार कार्की - ०४७४२१५५६८
हल
ब्यबस्था तथा सजावट उपसमिती
- चन्द्र प्रकाश शर्मा - ०४८५५०३९९७
खानपिन ब्यबस्था उप समिती
- बुद्दी बराल
यातायात ब्याबस्था उपसमिती
- ०४८४६७६१७१ अर्जुन कुमार श्रेष्ठ
अथिती
सत्कार उप समिती
- मुना के सि
,स्व्यम
सेवक परिचालन उप समिती
- अर्जुन गुरुङ सदस्य हरु
;
अर्थ
स्रोत संकलन उप समिती
- कृष्ण न्यौपाने - ०४९४७१६०८१
कार्यक्रम ब्यबस्था तथा संयोजन उप समिती
- शिव बरुवाल - ०४९८१४५८०३ समान्वय
तथा
अनुगमन
उप
समिती - ईन्द्र वली - ०४८८३६८४७३ रहेका छन भने उक्त
उपसमितीले आवश्यकता अनुसार हरेक उपसमिती मा ५ देखी ९ जना सम्म
सदस्य हरु राख्न सक्ने छन ।
|