www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

खरीपाटी देखी ल्यापटब

अमृत बास्कुने म्याग्दी
म्याग्दी/जिल्लाको उत्तरी भेगमा अबस्थीत पाउद्वार माबि पाउद्वारका एक शिक्षकले एकै बिद्यालयमा खरिपाटीको सहायताले पढाउन सुरु गरेकोमा अहिले उनी ल्यपटबको सहाराले पढाउन थालेका छन्।

२०२३ साल देखी पाउद्वार बिद्यालयमा पढाउन थालेका भिमबहादुर तिलीजा पुन अहिले ल्याबटब बोकेर कक्षामा प्रबेस गर्न पाएका छन्। रोमन म्यागासेसे बिजेता महाबिर पुनको पहलमा बिभिन्न संघ संस्थाहरुको सहयोगले बिद्यालयमा कम्प्युटर प्रणालिबाट पढाई हुन थाले पछि पुन पनि खरी पाटी छाडेर ल्यापटब बोक्न थालेका हुन्। पुन भन्छन् मासिक ५० रुपैया तलबमा ६५ बिद्यार्थीलाई पढाउन थालेको थिए। अहिले ३ सय भन्दा बढी बिद्यार्थी छन्। पुनले अहिले प्राबि पथम तहका शिक्षक भएर ११ हजार ७ सय ७० रुपैया माषिक तलब खान्छन्।   

एक हप्ता पछि बिजुली सुचारु
भदौ १० म्याग्दी म्याग्दी/गत शनिबार देखी अबरुद्ध बनेको बिद्युत सेबा सोमतबार सााझ देखी सुचारु भएको छ। म्याग्दी सदरमुकाम र आसपासका क्षेत्रमा पटक पटक अबरुद्ध भएको बिजुली सोमबार सााझबाट मात्र सञ्चालनमा आएको हो।

 बिद्युत कार्यालयले पर्बतको मोदी खोलामा भएको ट्रान्सफर्मरमा खराबी आएकोले बिजुली बितरणमा समस्या आएको बताउदै एक हप्ता सम्म नियमीत बिद्युत सप्लाई बन्द गरेको थियो.। मोदीखोलाको ट्रान्सफर्मर मर्मत भएकोले अहिले भने सञ्चालनमा बाधा नआउने बिद्युत प्राधिकरण म्याग्दीले जनाएको छ। बेनीमा नियमीत बिद्युत आपुर्ति नहुदा बेनी बाट प्रकासीत हुने रुप्से साप्ताहिक प्रकासन हुन सकेको थिएन। त्यस्तै पत्रकारहरुलाई समाचार संप्रेसण गर्न समेत कठिनाई भएको थियो। बेनीका एक दर्जन बढी उद्योग बन्द भएका थिए।
 

बेनीमा पुन साप्ताहिक पत्रिका थपीयो
म्याग्दी/म्याग्दी बाट प्रकासीत हुने पत्रीकाको संख्या अब ३ पुगेको छ। म्याग्दी स्थीत रहेको युथ भिजन मीडीया हाउसले पत्रिका प्रकासन गर्न थाले पछि पत्रिकाको संख्या बढेको हो। आईतबार देखी नब बिकल्प साप्ताहिक नामक पत्रिका प्रकासन भए पछि बेनी बाट प्रकासीत पत्रिकाको संख्या ३ पुगेको हो। २०६१ देखी निरन्तर प्रकासीत हुदै आएको रुप्से साप्ताहिक रहेकोमा साउन देखी म्याग्दी सञ्चार प्रकासन भएको थियो। त्यसै गरी यसै हप्ता देखी नब बिकल्प नामक साप्ताहिक पत्रिका प्रकासन भए पछि बेनी बाट प्रकासीत हुने पत्रिका बढेको हो।   
 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com