उमेश बस्नेत
द कोरिया
६ जुन २००८
"नेपाली
जनसंपर्क समिती,
गणतंत्र कोरिया"
नेपाली
कांग्रेस पार्टिको प्रवाशी भात्त्री संगठनको रुपमा सन २००६ को
स्थापना कालदेखी गणतन्त्र कोरियामा क्रियाशील
रहीआएको छ।
यही जुन २९
गते सो जनसंपर्क समितिको प्रथम महाधिवेशन हुनेहुँदा नेपाली
कांग्रेसप्रती आस्थावान तथा प्रतिबद्ध सम्पूर्ण कोरियाली नेपालीहरु,
विभिन्न
ब्यापार-व्यवसायमा संलग्न नागरिक समाजका बुद्धी-जिविहरु,
विधार्थीहरुका साथै प्रवाशाका विभिन्न राष्ट्रहरुमा क्रियाशील
अन्य जनसंपर्क समितिहरुलाई पनि आ-आफ्नो ठाउँबाट शुभकामना,
सन्देश,
सुझाव,
सल्लहा एवम
सम्-समायिक राजनीतिक लेखहरु जनसंपर्क समितिको महाधिवेशनको बेलामा
प्रकाशन गरिने "नेपाल जनसंपर्क समिती,
गणतन्त्र
कोरिया
प्रथम
महाधिवेशन विशेषांक" नामक पुस्तकमा पठाइ अतुलनिय सहयोग गरिदिनुहुन
यसै सुचनाबाट हार्दिक अनुरोध गरिन्छ।संपर्क: श्री नरेन्द्र गुरुङ,
८२-११९३०९२०८७
,श्री
सुनिल कर्माचार्य,
८२-०१०२२३५६५०८,
श्री
अर्जुन कठायत,
८२-१०५५८९८५८१श्री गुन्जन श्रेष्ठ,
८२-८४४८६२३१
,
श्री
साम्राज्य विक्रम पांडे,
८२-१०५८४४२९९३ ईमेलहरु:
n_grg@yahoo.com,
rjnkathayat@hotmail.com
फ्याक्स
नम्बर :
८२-२७४२९६२९
|