www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

दुर्लभ बन्यजन्तु लोपहुने अबस्थामा

अमृत बास्कुने म्याग्दी
६ जुन २००८ म्याग्दी/ जिल्लामा पाईने दुर्लभ बन्यजन्तुहरु चोरी शिकारीका कारण लोपहुने अबस्थामा पुगेका छन्। जिल्लाको हिमाली भेगमा पाईने मुनाल डााफे लगाएतका चराचुरुङ्गी र पहाडि भेगमा पाईने घोरल मृग लगाएतका बन्य जन्तु लोप हुने अबस्थामा पुगेका हुन्।

पश्चिम म्याग्दीको अर्मन गाबिसमा शिकारी कुकुरको प्रयोग गरेर बन्यजन्तुको शिकार गर्ने त्यहााको दैनिकी नै बनेको त्यहााका बासीन्दा बताउछन्। केही दिन पहिला मात्र मृग मारेको बताए पनि आफ्नो सुरक्षा नहुने भन्दै कस्ले मारेको भन्ने त्यहााका बासीन्दा बताउन चााहदैनन। अर्मन संगै जोडिएको गाबिस बाबियाचौरमा प्रहरी चौकी रहेको भए पनि उनीहरुले पनि चोरी शिकारीलाई वास्ता नगरेको अर्मनका बासीन्दाको भनाई छ।

 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com