www.myagdinepal.com

Home  About us  Activities  Contact  Feedback  Photo blog

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

Latest News

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Worldwide Nepalese organization

Nepalese Org

  Nepalese business

Nepalese  Midea

Nepalese embassy

About Nepal

Info Nepal

  Nepal Home Page

Nepalese  government

Travel Nepal

म्याग्देली चौतारी

  ्याग्देली ब्लग

  ्याग्देली कलम 

तपाईंको  कोसेली 

तपाईंको सन्देश

म्याग्देली संपर्क ठेगाना

ारम भर्नुहोस्

Earn $$ with WidgetBucks!

 

समाचार / गतिबिधी

    दुर्लभ बन्यजन्तु लोपहुने अबस्थामा
 
६ जुन २००८ म्याग्दी/ जिल्लामा पाईने दुर्लभ बन्यजन्तुहरु चोरी शिकारीका कारण लोपहुने अबस्थामा पुगेका छन्। जिल्लाको हिमाली भेगमा पाईने मुनाल डााफे लगाएतका चराचुरुङ्गी र पहाडि भेगमा पाईने घोरल मृग लगाएतका बन्य जन्तु लोप हुने अबस्थामा पुगेका हुन्।

   ज्ञानेन्द्रले आर्को हप्ता नारायणहिटी छोड्ने
६ जुन २००८ पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्तामात्र नागार्जुन दरबार र्सर्ने भएका छन् । नारायणहिटी दरबारका एक उच्च अधिकारीका अनुसार २६ जेठसम्म नागार्जुन र्सर्ने कुनै योजना बनेको छैन । आइतबार पछि मात्र नागार्जुन जाने योजना छ ,' दरबारका ती अधिकारीले भने,'जाने बेलामा सबैलाई खबर गर्ने भनिएको छ ।'

   नेपाली जनसंपर्क समिती द कोरियाको जरुरी सुचना
६ जुन २००८ काठमाडौं "नेपाली जनसंपर्क समिती, गणतंत्र कोरिया" नेपाली कांग्रेस पार्टिको प्रवाशी भात्त्री संगठनको रुपमा सन २००६ को स्थापना कालदेखी गणतन्त्र कोरियामा क्रियाशील रहीआएको छ।

   माओवादीले कुनै हालतमा पनि कोइराला लाई राष्ट्रपती हुन नदिने
 ६ जुन २००८ काठमाडौं  गिरिजाप्रसाद कोइराला राष्ट्रपति बन्ने सम्भावना बढेपछि माओवादीले राष्ट्रपति नागरिक समाजबाट बन्नुपर्नै प्रस्ताव अगाडि सारेको छ। संविधानसभाको निर्वाचन हुन अगाडि माओवादीले नै प्रधानमन्त्री कोइरालालाई तपाइलाई प्रथम राष्ट्रपति बनाइने भनेर उचालेका थिए भने अब राष्ट्रपति बनाउने बेला आएपछि भने उनीहरुले बखेडा निकाल्न थालेका छन्।

   नागरिक समाजबाट राष्ट्रपती बनाउने प्रस्ताबमा एमाले र कांग्रेस असहमत
५ जुन २००८ काठमाडौं । नागरिक समाजका प्रतिष्ठित व्यक्तित्वलाई राष्ट्रपतिका बनाउनुपर्ने माओवादी प्रस्तावप्रति नेपाली कांग्रेस र नेकपा एमाले असन्तुष्टभएका छन् । उनीहरुले राजनीतिक दलबाटै राष्ट्रपति चयन गर्नुपर्ने जोड दिएका छन् ।

  संविधानसभाको दोस्रो बैठक बस्दै, एजेण्डा तय भएन
 काठमाडौं। संविधानसभाको दोस्रो बैठक आज बस्दैछ। आजको बैठकले संविधानसभा सञ्चालन नियमावली मस्यौदा तयार गर्ने बताइएको छ। अरु मुख्य विषयमा दलहरुबीच अझैसम्म सहमति बन्न नसकेकाले आजको बैठक औपचारिकतामै सिमित हुने देखिएको छ।

   कोरियामा"म्याग्दी कप" खुल्ला भलिबल भब्याताका साथ सम्पन्न
 ४ जुन २००८ म्याग्दीसमाज समिती दक्षिण कोरियाले गराएको खुल्ला भलिबल प्रतियोगीतामा नेपाल संपर्क समितीले यस पटकको म्याग्दी कप जित्न सफल भएको छ ।

  एन्त्वेर्पेन शहरमा नेपालको अनुवभ गरौ भन्ने नारा साथ नेपाल फेस्टिवल मनाउदै  
 अन्तत: लामो समय देखिको छलफल पश्चात नेपाल र वेल्जियमवासी नेपाली समुदायको पहिचान गराउन तथा नेपालको व्यापार पर््रवर्द्धन गराउन सहायक ठानिने कार्यक्रम न्ोपाल फेस्टिभल २००८ आयोजना गरिने भएको छ । नेपाली दूतावास तथा एनआरएनको सक्रियतामा वेल्जियम स्थित विभिन्न नेपाली संघ संस्था तथा महानुभावहरु र अन्य वेल्जिक सामाजिक संघसंस्थाहरु विचको सामूहिक छलफलले यो निर्ण्र्ााा पुरयाएको हो ।

  नेपलिज डेमोक्रेटिभ फोरम  बेल्जियमको सम्मेलन २० जुलाईमा  
 २७ मे २००८ नेपलिज डेमोक्रेटिभ फोरम  बेल्जियमको दोस्रो  सम्मेलन यही  जुलाई २० मा बेल्जियमको अन्त्वेर्पेन शहरमा सम्पन्न हुन गइ रहेको छ ।  बेल्जियममा रहेका नेकपा (एमाले) प्रती आस्थावान सम्पूर्ण नेपाली हरुको  साझा संगठनको रुपमा स्थापित यस् संस्थाको यस दोस्रो सम्मेलन लाई भब्यताका साथ सम्पन्न गर्नको लागि ब्यापक तयारी भइ रहेको खबर एन डि एफ बेल्जियमका प्रतिनिधिले बताउनु भएको छ ।

म्याग्देली समाचार

म्याग्दीसमाज समिती दक्षिण कोरियालले यही १ जुनमा आयोजना गरेको भलीबल प्रतियोगितामा म्याग्दीसमाज  कोरियाको तर्फ बाट  सहभागी भलिबल टिम राम खड्का, भक्त तिलिजा, रामकृष्ण पुन , बसन्त सेरचन, कम्लेश थापा , भिम पुन , फक्त पुर्जा , जिबन बनिया नरबहादुर गुरुङ फोटो : एन बि पुन दक्षिण कोरिया
 
मोना बेल्जियमको प्रथम वार्षिक उत्सब कार्यक्रममा सम्बोधन गर्दै बिशेष अथिति बिकास प्रोजेक्टकि अध्यक्ष जील भोर्त ,  फोटो: एकेन्द्र श्रेष्ठ
 
opsommingsteken गाउले लागे पुवा उत्पादनमा    
opsommingsteken बिद्यालयले किन्यो जग्गा
opsommingsteken सहभागितात्मक बाली संरक्षण कार्यक्रम संचालन
opsommingsteken माटो परिक्षण कार्य सम्पन्न
opsommingsteken मगरहरुको आफ्नै पहिचान बोकेको धुले मेला सकियो
opsommingsteken युवा क्लबले खन्यो बाटो
opsommingsteken खोलाले बगाउदा बालक बेपत्ता
opsommingsteken महायज्ञको रकम सार्बजनीक
opsommingsteken सवारी दुर्घटना न्युनीकरण टोली गठन 
opsommingsteken सवारी बजार प्रबेसमा निश्चीत समय तोकीने 
opsommingsteken सरकारी र गैरसरकारु िकार्यालयलेनै तिर्दैनन महसुल
opsommingsteken भली बल फाइनलमा घार लाई पराजित गर्दै दोबा प्रथम
opsommingsteken संकटमा रुप्से र अन्धगल्छी
opsommingsteken एक हजार तिन सयको आाखा परिक्षण 
opsommingsteken ७० घर परिवार लाई खानेपानी
opsommingsteken नौ महिनामा २७ हजारको उपचार
opsommingsteken म्याग्दीमा जेठमा आँखा शिबिर 

समाचार अभिलेखालय

बिचार / बिमर्श 

opsommingsteken

माओवादी र खुकुरीमा खिया

opsommingsteken

आयो गणतन्त्र दरबारको पुरानो झन्डा उतारेर

opsommingsteken

निवेदन हरायका कुकुर हरु (ब्यंग्य कथा )

opsommingsteken नेपाली संस्कार भित्र बैदेशीक बिकृती र देखासीखी रोग
opsommingsteken बिधुतिय पत्रिकाको भुमिका
opsommingsteken निरंकुशता, दण्डहिनता, अज्ञानता र चरम, पुँजिबादको महत्वकांक्षामा उब्जिएको बिद्रोह
opsommingsteken मौन रहने हो भने सकिएला शालिग्राम कालिगण्डकीको
opsommingsteken एनआरएन अभियानको आगामी बाटो

 

अनुभव / अन्तर्वाता

 म्याग जिल्लाको देबिस्थान गबिसमा जन्मेर  अहिले  जापान जस्तो अतिनै ब्यस्त ठाउँमा पुगेर गास काटेर लाख कमाउने भन्ने मुख्य आसय भएको ठाउँमा पुगेर पनि केबल आफ्नो जिबन ब्याक्तिगत स्वार्थमा मात्र बिताउनु हुँदै भन्दै सुपारी घोटाइ काम गरेर पनि हप्ताको एक दिनको बिदामा पनि कहिले मुटु रोगिको लागि त कहिले क्यान्सर रोगिकोको लागि , कहिले बाडीपीडितको लागि एक्लै कहिले मोह नि बाजा बजाउदै त कहिले बासुरी र मादल बजाउदै अनी कहिले आँफै गाउदै र नाच्दै दुई चार पैसा संकलन गर्दै हिंड्ने यि समाज सेबी टंक सेरचन संग जापान स्थित हाम्रा प्रतिनिधि छक्कु उदासिले गर्नु भएको भलाकुसारी पढ्नको लागि यहाँ क्लिक गर्नुहोस

      

हार्दिक बधाई
कार्यक्रमहरु

मोना बेल्जियमको प्रथम वार्षिकउत्सबको कार्यक्रमको फोटाहरु

Send your messege


Video News


एक साथी नेपाल पठाउ कार्यक्रम बेल्जियम


दोहोरी प्रतियोगिता बेल्जियम

Photo news


संबिधान सभाको निर्वाचनमा समानुपातिक तर्फ मधेसका समुदाय लाई नसमेटेको भनी बिरोधमा माओवादी अध्यक्ष प्रचन्डको पुत्ला जलाउदै माओवादी कार्यकर्ताहरु , माओवादी सेनाका कमाण्डर पनि रहनु भएका प्रचन्डको आफ्नै कार्यकर्ता बाट पुत्ला जलाएको यो पहिलो घटना हो ।
 

म्याग्देली नेट्वोर्कमा जान यहाँ क्लिक गर्नुहोस

नेपाली नयाँ बर्ष २०६५ को शुभ कामना सन्देश

तपाईंहरुले पनि नयाँ बर्षको शुभकामना यस साइट  मार्फत आदान प्रदान गर्न चाहनुहुन्छ भने हामी लाई ईमेल गर्नुहोस !

राशिफल

नेपाली पात्रो

रोमनबाट नेपालीमा लेख्न्ने

नेपाली मितीबाट अग्रेजीमा रुपान्तर

बरंजा बिकास कोषको मासिक बुलेटिन

Online News

कान्तिपुर अनलाइन
नेपाल न्युज डट्कम
हिमाल खबरअनलाइन
खोजतलाश अनलाइन
नेपाल जापान डट्कम
परदेशी नेपाली डटनेट
एनडिएफ बेल्जियम
समुन्द्रपारी डट्कम
एन आर एन बेल्जियम
बेनी अनलाइन
नमस्तेयुरोप डट्कम
एसके नेपाल डट  ओआरजि
नेपाल पोर्तुगल डटकम
Online blog
मेरो संसार
देउराली ब्लग
परिवर्तन ब्लग
लालिगुरास ब्लग
Television
Nepal TV
Nepal 1 TV
Kantipur TV
Nepali TV uk

अनलाइन रेडियो

BBC Nepali Radio

Radio Nepal

BFBS Gorkha radio

मनोरञ्जनात्मक साइटहर

लोक तथा दोहोरी गीतहरु
साइबर संसार
युटुब भिडियो

नेपाली मोडल साइट

Online Game

Spel.nl
Spele.be

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com