Home 

 About us

 Activities  

  Feedback

Contact

 Photo

Blog

               Namaste and Welcome to Worldwide Myagdi network

 

District Profile

Geography

History

Culture

Life style

Imp place

Myagdi telphone dairy

Myagdeli news

Myagdeli vdc

म्याग्देली चौतारी

लग

  कलम  

तप

तपसनश   

जानकारी तथा सुचन

सम हरु  कोसंपर्क ठेगान

ारम भर्नुहोस्

Worldwide Myagdeli organization

Mona Belgium

MONA Hongkong

Myagdi samaj Korea

Rural Development Programme

Nepali Insaf Germany

Myagdi samparka manch saudi Arab

Dhoulagiri yuba club

Punfilms pokhara

सरक - सरक लय

ि रशसन लय 

ि ि समि

तकलय

िञचल

About Nepal

Info Nepal

Nepal homepage

To travel Nepal

Event

 
 
 
 

तपाईंको कोसेली

बिशेष गरेर हामी जहाँ रहेपनि र जहाँ भएपनि हाम्रो भाषा, सस्कृति,साहित्य र कलाको सम्रक्षण र सम्भर्दन गर्नको लागि र स्वदेश तथा प्रबाश रहेका सम्पूर्ण साहित्य अनुरागीहरुको एक साझा चौतारी निर्माण गरी सम्पूर्ण साहित्य  प्रेमिहरुको  हरुको लागि थप हौसला र प्रेरणा प्रदान गर्न  कियोस् भन्ने उदेश्यले यो स्तम्भको सुरुवात गरेका हौ ।

 
 
  कबिता
त्यो बाला पन को पुरानो यादलाइ छातीमा बोकेर
२|४साल बसी आउने छु फर्की स्वदेशलाइ सम्झेर
 
सुन फल्ने देश भनी आय यो पराइ भुमीमा
नपाउने दुख पाय नी मैले यकवारको जुनीमा
 
आउछ नी याद साथि र सङी सङसङै दुलेको
कसरी हेर्नु माछेले मान्छेलाइ  पेलेको
 
त्यो मैना चरी रुखमा बसी जमुना खाइरहनी
परदेशमा बसदा गाउघरको सधै याद आइरहेनी
 
बसदीन अब मान्छेको भासा नबुझने देशमा
बगाउछु रगत र पसिना सबै फर्केर सवदेशमा।।
जन्म देश नेपालमा ।।
 
                        मौसम पुन मगर"अनलक्की"
                           कुहु-२,म्याग्दि नेपाल
                            हाल:जोहोर,मलेसिया
                       फोन:००९६०६०१७७४०५०३८

गजल
थिए शान्‍त व्‍यथैं चलाएर भाँग्‍यौं,
दिई ताप छाती जलाएर भाँग्‍यौं।

न छेकिन्‍छ घाँम न थामिन्‍छ आँशु,
निदोंष नयन गलाएर भाँग्‍यौं।

सक्‍छु नैं कहाँ देख्‍न म चमक,
सबैं रोशनी त्‍यो छलाएर भाँग्‍यौ।

बुझेको खैं अथं प्रेमको तिमीले,
पिडा व्‍याथा सारा फलाएर भाँग्‍यौं।

थिय ो एक आँशा र एकै भरोसा,
नउठ्‌ने गरी त्‍यो ढलाएर भाँग्‍यौ।

नदेखे नभेटे न माया न मो:ह
घाती व्‍यथं माया पलाएर भाँग्‍यौं।

थियो फक्रदै कोपिला मिलनको,
नफक्रने गरी त्‍यो चुँडाएर भाँग्‍यौं।
                                 बिमल पहराई,रामु
               &nb sp;           हाड-हाडे -५ धनमुडा गुल्‍मी
 हाल:प्रदेशी भूमी मलाय,
फोन,नं:060167246935

कबिता

यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।
दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म ।।

सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।
घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।
नासो पठाइ दियको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।
मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्री य सुमित्रा मा ।।
देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।
दलाल लाई भयको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।

केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।
गार्हो छ फर्काउन गैरी खेत -प च् हुने भयो औंठी तिलहरी ।
टोलाउछु यकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।
ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।
आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।

बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।
घर नै सुन्य गाऊ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।

साथी बिर्सेंं गाऊ बिर्सेंं -बिर्सियं धर्म संस्क्रिती पनि ।
पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।

आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।
नास्तिक हरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।

गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।
थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँं भनी ।।
कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।
धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना -फर्किन्न अब खोरिया ।।

पुरुशोत्तम सुबेदी
बेल्जियम

गजल

वाध्‍यताले कुल्‍चिदिंदा आशाको मुना पलाएँ छैन,
तरङग बनि छल्‍के पनि पिरको तुना फुकाएँ छैन!

अभागी यो कमं आफ्‍नै कस्‍लाई दिनु दोष यहा,
विवशतामै तै तैंरिय नि दु:खीपना जनाएँ छैन!

अविरल झछं आँशु,आउँदा याद बिगतको,
तै पनि कठोर बनि ब्‍याथा बाहिर देखाएँ छैन!

चांहना नै बदलिए पछि हिंडीराछु&n bsp;वेग्‍लै बाटो,
जीवनपथ साघुरिय नि मन कत्‍ति चुकाएँ छैन!

त्‍यो पलको साहस मेरो, सर्किए पछि जन्‍जिरमा,
भाँवनाको महल मैले आंज सम्‍म बनाएँ छैंन!

खुशियाली संसार त्‍यसै,पिडादायी बनेपछि,
विलाषिताको साँगर मैले त्‍यसै मनमा सुकाएँ छैंन!!!

         विमल,पहराई द:खी 
                 ;        हाल:मलेशिया जोहोर,
               फोन नं:-०६०१६७२४६९३५

गीत

एउटा चिठी परदेशीलाई, लेखि पठा?की छु
मन भरिको माया पनि , पोखि पठा?की छु

धेरै धेरै दु:ख होला, परदेशी भएका छौ
पोल्टाभरि सपनालाई, सङ्गालेर गएका छौ
शुभ खबर छ कि छैन, सोधि पठा?की छु
मन भरिको माया पनि , पोखि पठा?की छु

तिमिविना दिनहरु, उदासीमै बितेको छ
कयौ रात सिरानी त, आसुले पो भिजेको छ
फर्की आऊ मेरो राजा, भनी पठा?की छु
मनभरिको माया पनि, पोखि पठा?की छु

 मौसम पुन मगर
कुहु-२,म्याग्दी
हाल्:जोहोर्,मलेशिया
फोन:००९६०६०१७७४०५०३८

 

 

कविता:

एउटा प्रश्न
देशमा।
बेरोजगारको समस्या बिकराल थियो
झै-झगडा र लडाई भैरहन्थ्यो
पढेकाले पढाउन पाएनन्
नपढेकाले पढ्न पाएनन्
एता जाउ कि उता जाउ
बातावरण
उकुस-मुकुस थियो
मानौ
लाहुर जानेको पाहुर हुन्थ्यो
मन हुनेको धन हुदैनथ्यो
थाँहा छ मलाई
लगभग बारह बर्ष भैसकेछ म कमैया भएको
न रातमा निन्द्रा छ, न दिनमा भोक छ
अझैपनी अशान्तिको रोग छ
खै कहाँ छ बराबरी ?
मेरो सानो भाईले तोते बोली फ्याक्छ फोनमा
म नि बोर्दिङ् जानचु है
मेलो साथीरु सप्पै बोर्दिङ् जान्चन्
म तुलना गर्छु
मेरो भाई र भाईका साथीहरुका अभिभावकहरु सँग
प्रखाल छ धनी गरिबको
म सँग जवाफ छैन
कुनी के हेर्दैछन
हिजो
गांउ-गाँउमा,बस्ती-बस्तीहरुमा
बिकासको मुल फुताउछु भन्दै
भाषण बाड्ने……… बादीहरु  ..?
खेल्छन जुवा जनतालाई दाउमा राखेर
…………………..
पत्र पत्रिका हेर्छु, रेदियो सुन्छु
बिज्ञापन उही छ
भर्ना धमाधम भैराखेको छ
सित सीमित छ
आज
देशमा लोकतन्त्र आएको छ
तर अझैपनी
दुई प्रकारको छ शिक्षा प्रणाली
एक-हुने(धनीको)
          र
दुई-नहुने(गरिबको)
           को
परिबर्तनको नाममा
पारा पुरानै देख्छु
के दश  बर्ष युड्दमा गरिब जनताले देखाएको
साहस र बलिदान यसतै हो ?
यही एउटा प्रश्नले सताई राखेको छ
 
                                   टेक थजाली मगर
                                   झिं-८,म्याग्दी
                                    हाल; बर दुबैइ यु,,

 

मुक्तक:
माया गर्नु पर्दैन मलाई, घ्रीणा नगरे पुग्छु
आफ्नो भन्नु पर्दैन मलाई, पराय नसम्झे पुग्छ
अपनाउनु पर्दैन मलाई, तिरस्कार नगरे पुग्छ
सम्झीरहनु पर्दैन मलाई, बिर्सिनदिए पुग्छ
              
           धन्यबाद
           बि चन्द्र
            दुबाइ

कबिता

 
         हागाबाट निस्किएर हावामा ,
          उदिरहेको पात पुगी क्षितिजमा ,
            
          बिते कति दिनहरु आफन्त कै कल्पनाम,
           रहनेहोकी अनन्तकाल यो सम्झनामा,
          तर आज कतै सुर्यको किरण उदाइरहेछ,
          हर्श उल्लास्को अनुभुती आत्मभित्रै सजाइरहेछ,
          फर्किदै छु म आज कयौ दिनहरु पछि राखी ,
          आतुर छ यो दिल आज सँगम आफन्त को लागि,
      
          जब भेत्छु परिवार मेरो आज
           हर्श को आसुँ बर्षन्छ हामीहरु माज ,
          भ्क्कानो फुत्छ तर बोली फुस्किदैन
           हजार बिछोडको तगारोहरुमा आज खुशीको सिमा तुङि दैन ,        
      
          रोक्न खोजे आसुहरु तर ,
         रोकिएन केबल रसाइरह्यो ,  
         माया मोहको ज्वाला न हो
         सम्झिएन केबल जलाई रह्यो ,
                        
                
                  जित बहादुर बुढाथोकी
                  थादाखानी ४ म्याग्दी पाखापानी
                 हाल -यु के ।

 
 
कस्तो कोरिदियौ भागे रेखा हरु,
सपनाको नगरिमा अल्झाइ दिन्छौ किन,
नपौनु थियो त सफलताहरु।
चाहना जगाइ तद्पाइ दिन्छौ किन,
   जित बहादुर बुढाथोकि
 

g]kfnLsf] dg 5'g] k'n

3gZofd v8sf s~rgk'/  g]kfn

s~rgk'/ k'u]kl5 g]kfnL dgnfO{ b'O{ s'/fn] tfG5, Pp6f 6gsk'/ af“w / csf]{ dxf“sfnL gbLdfyL lgld{t emf]n'¨] k'n . dx]Gb|gu/ zx/ h:nfO{ hgcfGbf]ng–@ kl5 kl/jt{g ul/ eLdgu/ eGg yflnPsf] 5, df hfg] clwsf+z g]kfnL Toxf“ k'U5g / kmf]6f] lvrfp“5g\ .

xfn} o:t} ;+hf]u h'¥of], dxf“sfnL k'Ug] . g]kfn kqsf/ dxf“;+3n] dx]Gb|gu/df cfof]hgf u/]sf] b]zbz{g ;Dd]ng cfof]hgf u/]/ o:tf] cj;/ ldn]sf] lyof] . dxf“sfnL gbLdfyL k'Ubf d}n] cg'e'lt u/]sf s'/fx? h:tfsf] t:t} /fVg] hdsf]{ ub}{5' .

dxf“sfnL gbLdfyL lgdf{0f ul/Psf] Ps xhf/ rf/ ;o %@ ld6/ nfdf] cfsif{s  emf]n'¨] k'n ko{6lso uGtAo ag]sf] 5 . lx+8]/ 7\ofSs #% ldg]6 nfUbf] /x]5, emf]n'¨] k'n tg{ . emf]n'¨] ko{6lso :yn dfq xf]O{g, /fli6«o efjgf;+u hf]l8Psf] kfP+ d}}n] . dxf“sfnL kf/Lsf rf“bgL / bf]wf/f uflj;nfO{ dx]Gb|gu/;+u hf]8]/ Toxf“a:g] gful/snfO{ k'nn] …g]kfnLÚ agfPsf] 5 . gq, Tof] ef}uf]lns ;Ldfleq dfq g]kfn lyof] . cfly{s, /xg–;xg, ljjfxjf/L nufPt ;j} ;DaGw ef/tLo;+u} x'GYof] . clxn] klg rf“bgL / bf]wf/f uflj;df ef/lto d'b|fsf] rNtL 5, g]kfnL e'lddf g]kfnL ?k}of rNb}g . k'nn] g]kfnL e'ldnfO{ dfq hf]8]sf] 5}g\, dgx?nfO{ klg lj:tf/} hf]8\g yfn]sf] 5 .

dxf“sfnL k'u]kl5 ;fob} g]kfnL gk'Ug] csf]{ 7fp“ xf], 6gsk'/af“w . g]kfnL /fli6«otf;+u hf]l8Psf] o; af“w x]/]kl5 x/]s g]kfnL eG5– …xfdL 7luPsf /x]5f}+Ú g]kfn ;f“Rr} 7luPsf] ljzfn dxf“sfnL gbLaf6 ef/tn] k'/} kfgL nu]sf] 5 . t/ g]kfn tkm{eg] ;fgf] kxf8L 6f/Ldf nufpg] s'nf] hlt kfgL b]Vg kfO{G5 . …dxf“sfnL gbLÚ ;+u hf]l8Psf b'O{ ;+/rgf dWo Pp6fn] g]kfnL /fli6«otfnfO{ dha't kf/]sf] 5 . csf]{n] /fi6«3ft .

 

Hffkfgdf klg lbg k|lt lbg las[tL a9b}5

6f]lsof], hfkfg

5Ss' Æpbf;LÆ

  • DfflgG5 hfkfg Ps ;'of{]bosf] b]z, lrlgG5 za{;DkGg wlg b]z . ;du|df eGg' kbf{ k};f eP hGd lbg] cfdf afa' afx]s ;a} olx KFFO{G5 . ;f]lx cg?k hxf“sf] dfG5] cg'zfl;t, ;Eo, nuglzn / O{dfGbf/ klg 5g . ;xh} sNkgf ug{ ;lsG5 , hxf“ zflGt 5 . rf]/ n'6kf6, lx+;f, xTof, bdg / zf]if0f h:tf las[ltx?af6 d'Qm 5 eg]/ . t/ cfvf“ sf]6\ofpg] xf] eg] lrk|f h:sf] klg lg:sG5 eg] h:t} hfkfgdf lbg k|lt lbg cfTdfxTof, xTof, 7Ug], n'6\g] / a}aflxs lhagdf pbfl;Gftf x'g] qmd ab\bf] 5 . k|ToIf b]Vg / ef]Sg kbf{ jf:tadf rfx] h'g;'s} d'nsdf klg dfgaLo 4Gb l5Kg ;s]sf] 5}g . ;Eo hgtfsf] x}l;otn] / sfg'lg k|lqmof alnof] ePsf]n] pu|?k lng g;s]sf] dfq} xf] .

          xfn;fn} sf] s'/f xf] . cfkm' dfnLs aGg] ;kgfdf df;' kf]n]/ vfg] k;n -oflsgLs'of_ sf] Dofg]h/n] cfkmg} ;fx'lgnfO{ xTof ul/ l8lk|mhdf /fv]sf] cj:yfdf km]nf k/]sf] 5 . To:t} cfkm\g} lk|o;LnfO{ 6'qmf 6'qmf kf/L sf6]/ kmf]xf]/ xfNg] knfl:6sdf xfn]/ /fv]sf] h:tf clk|o 36gfx? lbg lbg} ;'lgG5 . / 7fpm 7fpmdf hfnL 7uL ePsf], ATM kmf]/]/ k};f rf]/L ePsf] va/ klg ab\bf]5 . hfkfgdf 6«]g rln/x]sf] a]nf 6«]gsf] lnudf xfdkmfn]/ cfTdfxTof ug]{x?sf] ;+Vof klg clws 5 .

         clxn]sf] hfkfgL lk8Lx? ;se/ a}aflxs aGwgdf af“lwg rfxfb}gg\ . kf/kfr's] klg ;lhn} u5{g . hfkfgLx?sf] cfo' cf}zt cg'?k d[To' / hGdb/ lbg k|lt lbg 36\bf] 5 . h:n] ubf{ s]lx ;do b]vL otf hfkfgsf] v:sbf] cy{tGq dfyL ^) aif{ gf3]sfnfO{ a[4f eQf eg{ klg wf} wf} k/]sf] 5 . eg] hGd b/ abfpg b'O{ eGbf w]/} aRrf hGdfpg]x?nfO{ cem} k|f]Tzflxt ug{ ;sf/n] nufgL ug{' k/]sf] 5 . olx qmd /lx/xg] xf] eg] hfkfgsf] cy{tGqdf ;'wf/ gcfpg] / ef]lnsf] hfkfg, hfkfgL a'9fa'9L / lab]zLx? dfq} gxf]nfg eGg ;lsGg eGg] ;a{;fwf/0fsf] lrGtf 5 .

                 

    DofUbL vf]nfsf] kfgL ;fx|} kf]l;nf]
    DofUbLvf]n] hlxn]gL, hxf“ uPgL hf]lznf]
  • 5Ss' Æpbf;LÆ

  •   6f]lsof], hfkfg

  • eGb} hfgL ghfgL uLt u'gu'gfpg dg nfU5 . za{k|yd t DofUbL g]kfn 86 sdsf ;h{sx? k|lt cGt/cfTdf b]lv s[t1 x'+b} DofUbL g]kfn 86 sdsf] pQ/f]pQ/ k|ultsf] sfdgf gul/xg ;lSbg .

    lgtfGt cfkmg} AfWotf / laaztfn] b]z lab]z hxf“ uP/ h;/L /x] klg ;+w} cfkmgf] hGde'ld k|ltsf] dfof / ;befj /fv]/ w]/yf]/ hlt eP klg cfkm'n] ;Sg] st{Ao lgefpg vf]Hg] DofUb]nLx?sf] laif]ztfg} uf}/asf] s'/f xf] . h:sf] pkh :j?k laleGg If]qaf6 k|ToIf ck|ToIf pNn]lvlgo sfo{ eO{/x]sf] 5g . / lt dxTj k'0f{ sfo{x?nfO{ ;xz{ :jLsf/g]{, sb/ ug]{ / k|]l/t ug]{ xfdL ;a}sf] cxd+ st{Ao xf] eGbf lg/ys{ gxf]nf .

    d]/f] dgsf] s'/f eGg' kbf{ xfdL h'g d'n'sdf uP/ h;/L /x]tf klg DofUb]nL ;a} Ps l9Ssf] x'g' k5{ eGg] egfO{ / DofUbL Pp6f gd'gfsf] lhNnf agfpg' k5{ eGg] dglrGt] rfxgf xf] . t/ s] ug]{ bx|/f] dfWod / Ao:ttfsf] kfjGbLn] v'DrLg' k/]sf] 5 . t;y{ ÆP]Soa4 agf}+ DofUb]nL ;+hfndfÆ eGg] gf/f lnP/ Ps cfk;df efO{rf/fsf] ulx/f] gftf uf“:g' k5{ . / efjgfTds ;xof]u / g}lts ;dy{g clg Ps h'6, Ps d'v x'g' kg]{ clt cfj:ostf ePsf] ;DalGwt ;a} DofUb]nLx?nfO{ of] DofUbL g]kfn 86 sd dfkm{t Wofgfsf;{g ug]{ hd]sf]{ ub}{ ;Dk'0f{ DofUbL af;Lx?nfO{ @))& ;fnsf] xflb{s d+undo ;'esfdgf AoQm ub{ 5' .

                           k+v]Qf xfn]/ lIflth} kfl/ k'u] klg
                    hGd]sf] u'8df Ps rf]6L t kmsf}+
                    ef}lts ;'vn] ;a{;DkGg eP klg
                    hggL hGde'ld t slxn} gla;f}{
                    ofgLdfof, ;'lgdfof“, emofp/] / bf]xf]/L
                    ldlnh'nL ufpmnf Tof] DofUbLsf] vfndf
                    ;fu, l;:gf], l98f], lk7f] / lr;f] kfgL
                    ;Gtf]if dgn] vfpnf Tof] DofUbLsf] yfndf
                    xfdL ;+w} P]Soa4 agf}+ DofUb]nL ;+hfndf
                                                   5Ss' Æpbf;LÆ
                                                   6f]lsof], hfkfg

     

     

    d]/f] DofUbL

       5Ss' pbfzL
       xfn 6f]sLof], hfkfg
     
    sxf“ /fv' d]/f] DofbLnfO{,
    cf““v}df /fv' sL d'6'df /fv'  .

     

    s] elg af]nfp d]/f] DofUbLnfO{ ,
    cfdf eg' sL afaf elg af]nfp ..

     

    lab]zsf] xfjfkfgL;+u k}y]hf]8L v]n]/ ePklg
    DofUbL ltd|f] dfof d'6' e/L ;f“lr/x]sL 5'
    d hlt 6f8f 6f8f ;ft;d'b|kf/L cfP/ /x]klg
    DofUbL ltd|} ;Demgfdf ;w} af“lr/x]sL 5' ...

     

    DofUbL ltd|f] Gofgf] dfofsf] cg'/fun]
    d]/f] d'6' ;w}+ t8kL/x]5, hnL/x] 5
    DofUbL ltd|f] c6'6 dfofsf] lt;{gfn]
    ;d'b|sf] lardf klg d'xfgx? ;'sL/x]5 ....

     

    To;}n] DofUbL laGtL u5{' dnfO{ gla;L{ lbg'
    la:jf; u/ s'g} lbg ca:o d e]6g cfpg] 5'
    ;f“Rr} d dfkmL dfU5' dnfO{ 3[0ff gu/L lbg'
    lh0f{ k|f0f lnP/ eP klg v'§}df 9f]Ug cfpg] 5'  ....

     

    lsg eg] hGde'dL;+u lgtfGt ulx/f] gftfdf cNem]sL 5'
    hLGbuLsf] Oltxf; ;+u} hLag / d/0fsf] Tofb|f]df aNem]sL 5\'
    dnfO{ cGoyf gyfg ltd|} sfvdf hGd]/ x's]{sL b'MvL 5f]/L x'
    cfdfsf] b'wn] gk'u]/ afa'sf] w'8f r':g] ltd|} laifGtf];L 5f]/L x' .....

     

     

     

     

    Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

    worldwide_myagdeli@yahoo.com
    © copyright 2006 myagdinepal.com