नेपालमा शान्ती स्थापना पछी संसार
भरबाट जती सक्यो धरै पर्यटकहरु नेपाल भित्राउने नेपाल सरकारको अभियान
लाई सफल पार्न यही मार्च ९ मा बेल्जियमको एन्त्वेर्पेन शहरमा नेपाल
एम्बेस्सी र बेल्जियम स्थित बिभिन
नेपाली सघ सस्थाको पहलमा 'एक साथी नेपाल पठाउ' अभियानको लागि अभिमुखी
करण कार्यक्रम सम्पन्न भयो उक्त कार्यक्रम को झलक हरु
Your suggestion, advice and
comment would be highly apperciated . Please send us your advice
suggestion and commet